IEP बैठकमा उपस्थित हुन सदस्यहरूलाई छुट दिने अभिभावकीय मञ्जुरी - विद्यालय जाने उमेर

IEP बैठकमा उपस्थित हुन सदस्यहरूलाई छुट दिने अभिभावकीय मञ्जुरी - विद्यालय जाने उमेर

Effective Date:June 30, 2008 | Topics:
PARENTAL CONSENT TO EXCUSE MEMBERS FROM ATTENDING THE IEP TEAM MEETING - School Age यो फाराम जुलाई 1, 2008 को सुरुवातमा प्रभावकारी भएको हो र संशोधित च्याप्टरहरू 14 र 711 का नयाँ प्रावधानहरूलाई प्रतिबिम्बित गर्छ। यस नयाँ आमन्त्रण (“जुलाई 2008 संशोधनहरू” को पादलेख सहित) ले हालको आमन्त्रणलाई प्रतिस्थापित गर्छ। यस आमन्त्रणमा अब उपरान्त IEP टोलीका सदस्यहरूलाई IEP टोली बैठकमा उपस्थित छुट दिनका लागि अभिभावकीय मञ्जुरीको अनुरोध समावेश हुँदैन। यस अनुरोधलाई अहिले छुट्टै फाराम “IEP टोलीका सदस्यहरूलाई IEP टोली बैठकमा उपस्थित छुट दिनका लागि अभिभावकीय मञ्जुरी” को रूपमा बनाइएको छ। व्याख्या गरिएको संस्करण उपलब्ध छ
Age:School Age
Language:Nepali
Download this Form: